६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


नदी तट भत्काउन डोजरको होड, तटबन्ध बनाउन बजेटको बाढी

काठमाडौं । सरकारले नदी कटान नियन्त्रणका लागि १३ वर्षमा ५३ अर्ब रुपैयाँ खर्चेको छ । तर, किनारा उधिन्न र बहाव अस्तव्यस्त बनाउन दिनरात हजारौँ डोजरलाई नदीमा पस्न पनि अनुमति दिएको छ ।

तेस्रो मुलुकमा ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिइयोस् : नागरिक समाज

काठमाडौं । बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारकाे निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको

डडेल्धुरामा औषधि अभाव

डडेल्धुरा । डडेलधुरामा औषधि अभाव भएको छ । निषेधाज्ञा लम्बिदै जाँदा सहज रुपमा औषधीको आयात हुन नसक्दा जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन थालेको हो। सामान्य ज्वरोका साथै

बुटवल पावरद्वारा नगर अस्पताललाई कोभिड स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

स्याङ्जा । बुटवल पावर कम्पनीले स्याङ्जाको गल्याङ नगर अस्पतालका लागि कोभिड स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । आज एक कार्यक्रम गरी कम्पनीले सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अस्पताललाई

कोरोना संक्रमितलाई घर घरमै परामर्श र स्वास्थ्य सुरक्षासहितको सेवा (भिडियाे)

जितेन्द्र भण्डारी पाँचथर । कोरोना संक्रमितको घर–घरमै पुगेर मनोवल बढाउने काम पाँचथरमा प्रभावकारी देखिएको छ । संक्रमितलाई स्वास्थ्य परामर्शसहित यसरी औषधी दिन थालेपछि कोरोना संक्रमितहरुले पनि मनोवल उच्च भएको प्रतिक्रिया

कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

इलाम । इलाममा कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरीएको छ । कोरोना संक्रमितले उपचारको क्रममा एम्वुलेन्स नपाएको गुनासो बढ्दै गएपछि निःशुल्क एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

कृषिमा भएको लगानी असुरक्षित हुन थालेपछि युवाहरु निराश

डोलराज रानाभाट चितवन । चितवन भरतपुरका युवा लेखनाथ भुषालले एमएस्सी फिजिक्स र ल विषय अध्ययन गर्नु भएको छ । तर उहाँको दैनिकी आफूसहित १८ जना युवाहरु मिलेर गरेको व्यवसायिक तरकारी

‘अतिथि घर’ नामक एपको लोगोसहितको झण्डा पहिलो पटक सगरमाथामा

काठमाडौं । ‘अतिथि घर’ नामक एपको लोगो सहितको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । संसारको जुनसुकै ठाउँबाट नेपाली होटलको कोठा बुक गर्न सकिने अतिथि घर एप सगरमाथामा पहिलो पटक

१ अर्ब ६१ करोड रुपैयाँकाे धानको बीउ आयात

काठमाडौं । नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका

बलात्कारको आरोपमा चार जनामाथि मुद्दा

बागलुङ । बागलुङमा किशोरी बलात्कारको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले