८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


बन्दिपुरको बजेट विपदमुखी

उपेन्द्र खनाल तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका पनि बजेटको तयारीमा जुटेको छ । बन्दीपुरले यस बर्ष भने कोरोना महामारी नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । तनहुँको बन्दीपुर आगामी

कोरोना खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिएका छन् । राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका रात्माटामा आज भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रातमाटा सडकबाट करिब २०

अर्थ मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा मात्र ४५ अर्ब २७ करोड रकमान्तर, २५ प्रतिशत रकमान्तर गर्ने अधिकार सचिवलाई

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ४५ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रकमान्तर गरेको छ । यो संघीय सरकारका मन्त्रालय मातहतमा ११ महिनामा गरिएको रकमान्तर भएको मन्त्रालयकले जनाएको

प्यान नम्बर लिनेको संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सात लाख ६ हजार ३०२ जना करदाता थपिएका छन् । साउनदेखि वैशाख मसान्तसम्म उनीहरुले स्थायी लेखा (प्यान) नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ

एमालेले दिएकाे भ्याकेट निवदेनको आज सुनुवाइ हुँदै, खनाल–नेपाल समूह सशंकित

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदनको आज सुुनुवाइ हुँदैछ । दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको

निषेधाज्ञा आजदेखि केही खुकुलो, प्रत्यक्ष सम्पर्क हुने व्यावसायिक क्षेत्र चलायमान बनाउन समय तालिका निर्धारण

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही

गाजापट्टीमा सहज बन्दै जनजीवन

एजेन्सी । इजरायलले प्यालेस्टाईनमा सीमित मात्रामा कृषि उत्पादन र अत्यावश्यक सामग्री आपुर्तीका लागि अनुमति दिएको छ । इजरायलले र प्यालेस्टाइनबीच युद्ध भएको एक महिनापनि सुरक्षा अवस्थाको मूल्यांकन गरेर सीमित मात्रामा

कांग्रेसमा नयाँ समीकरणको पहल

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वका लागि नयाँ समिकरणको पहल सुरु भएको छ । भदौं १६ गतेदेखि काठमाडौंमा हुने १४ औं महाधिभवेशनमा नेतृत्व लिन अहिले पहिलो र दोस्रो पुस्ताका नेताहरुले सक्रियता

कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले