१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


नेपाली बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरु

उतर प्रदेशको संकस्स नगरस्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु गरिएको हो । संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम नै लागु

अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँदै

काठमाडौं । अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँने भएकाे छ । हिति सभ्यता हाम्रो पूर्खाको प्राचिन वैज्ञानिक ज्ञानको उपज पनि हो । यसैबाट हामीले शुद्ध खानेपानीको उपभोग र भूमिगत पानी

विनासको संघारमा मंगः हिति

ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशिल श्रेष्ठ, स्थानीयको विरोधका बावजुत विश्वसम्पदा क्षेत्रमा ठूलो ढल निर्माण गर्दा मंगः हितिको पानीको मुहानमा क्षति पुगेको हुनसक्ने बताउनुहुन्छ ।

इखा पुखुमा फेरि साइबेरियन हाँस हेर्न पाइएला ?

इखा पुखु उपत्यकाकाको एक सर्वप्राचिन प्राकृतिक पोखरी, जुन लिच्छवीकालमा जैविक, भूमिगत जल र पानी प्रणालीको केन्द्र थियो । यो कुनै समय साइवेरियादेखि आएका जलहाँसहरुको क्रिडास्थल थियो ।

मेयर शाक्यकाे सक्रियतामै ध्वस्त हुँदै ऐतिहासिक सम्पदा, सत्तल मासेर व्यापारिक भवनको योजना

वर्षौंदेखि उपाकु पर्वको बेला नगर परिक्रमा गर्दा मानिस आराम गर्ने यो सत्तल र खुल्ला स्थानमा स्थानीय क्लबसँग मिलेर २७ नम्बर वडाले आफ्नो व्यापारिक भवन बनाउन लागेको छ । वि.सं २०२२

महाभूकम्पमा ध्वस्त पाटनको भाइदेगः ८८ वर्ष पछि पुरानो स्वरुपमा फर्किंदै

जंगबहादुर राणाको पालामा बेलायती मिसनमामा नेपाल आएका सर्जन हेनरी एम्ब्रोज ओल्डफिल्डले बनाएको भाइदेगः चित्रकला र तस्वीर जर्मनका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकोले मन्दिरको पुरानो स्वरुप पत्ता लागेको छ ।

पाटन दरबारमा बाँदरकाे ‘ग्याङफाइट’ : सम्पदाको विनाससँगै स्थानीयलाई सास्ती (फोटोफिचर)

बाँदरले आतंक मच्चाउदा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारका सम्पदामा नकारात्मक असर पुगेका छन् । त्यति मात्र होइन, दरबार वरपर रहेको निजी घरहरूमा समेत बाँदरले क्षति पुर्‍याएको छ ।

१४ सय वर्षअघिको शिलालेखबाट खुलेकाे रहस्य : ‘शक संवत् र मानदेव संवत् प्रचलनमै थिएन’

त्यसैले अहिले पनि दरबारको मुल स्वर्ण झ्यालमा लोकेश्वरको मूर्ति राखिएको छ । दरबारको उत्तर र पश्चिममा मणि चैत्य र बुद्ध मूर्तिहरू रहेका छन् ।

पाटनमा भेटिएको १४ सय वर्ष पूरानो शिलालेखको लिप्यान्तर सकियाे, लेखिएको थियो यस्तो तथ्य

ढल खन्ने क्रममा भीमसेन मन्दिरअगाडि ६ फिट लामो बौद्ध धम्मचक्र र श्रावक मृग कुँदिएकोे महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको थियो ।

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।