१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सिंहदरबारको कुनामा रहेको प्रशासकीय अदालतबारे कर्मचारी नै बेखबर, जम्मा २० मुद्दा विचाराधीन

एक वर्षअघि अध्यक्ष र दुई जना सदस्य रहने गरी नयाँ संरचनामा प्रशासकीय अदालत गठन गरियो । तर, नयाँ संरचना अन्तर्गत सञ्चालनमा आएको यस अदालतमा जम्मा २० मुद्दा विचाराधीन छन् ।

न्यायका लागि डेढ महिनादेखि बाँकेका पीडितको निरन्तर माइतीघरमा धर्ना

कुनै सरकारी अधिकारी अनसनस्थल पुगेका छैनन् । छानबीन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक, अभियुक्त संरक्षण गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

संवैधानिक इजलास अनिश्चितकालीन बन्द, न्यायालयबाट गुमेको विश्वसनियताको क्षतिपूर्ति कसले तिर्ने ?

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने संवैधानिक व्यस्था भएको भन्दै समस्याको समाधान राणाको राजीनामा मात्रै भएको आन्दोलनरत कानुन व्यवसायीहरू बताउँछन् ।