लक्ष्मण सापकाेटा « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


पर्वतको मध्यमोदी जलविद्युत आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरू

पर्वत । पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरू भएको हो

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले

पर्वतको राम्जाबाट गणेश तिमिल्सिनाले गरे मतदान

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ । आज आइतबार बिहान प्रतिनिधि तथा प्रदेश सभा

पर्वतमा आगलागीबाट पसल सहित घर जलेर नष्ट, कुँवर परिवारको बिचल्ली

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।

नवौं राष्ट्रिय खेलकुद : कराँतेमा पुलिसको वर्चस्व

पर्वत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गरेको छ ।

पहिराेका कारण पर्वतका अधिकांश ग्रामीण सडक अवरुद्ध

पर्वत । ३ दिन देखि लगातार परेकाे वर्षाका कारण पर्वतका ग्रामीण सडकहरु अस्तब्यस्त भएका छन् । बडा दशैंको अघिल्लो दिनदेखि परेको अविरल वर्षाका कारण ग्रामीण सडकहरुमा गएकाे पहिरोका कारण सडकमा

पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पर्वत । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा

शीर्ष राजनीतिक दल नसुध्रिएसम्म मुलुक समृद्ध बन्दैन : अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताउनुभएको छ । पर्वतकाे सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा सदस्यका लागि पर्वतबाट सिफारिस हुनुभएको छ । नेकपा एमाले पर्वतको छैटाैं बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा