Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


रूबी साह हत्या प्रकरण: आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटकी २६ वर्षकी रूबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले बुधबार बिहान आफूले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई फेला पारेको हाे ।

माओवादी केन्द्रलाई जनताले विश्वास नगरे देश बच्दैन: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन

राजनीतिक दल ऐन विपरित लुकामारी खेलिरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको आरोप

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा, उपलब्धि, समस्या तथा चुनौती

युवती प्रकरण: एमाले नेता महर प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना युवतीको चरित्र हत्या गरेको उजुरीका आधार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको हो । थुनामा राखेर

राज्य व्यवस्था समितिकी नवनिर्वाचित सभापति न्यौपानेले सपथ लिइन्

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । सोही समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद न्यौपाने सभापति पदमा

शेयर बजार ५३ अंकले बढ्यो, ७ अर्ब ६८ करोड बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५३ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको हो । नेप्से १ दशमलव ९१ प्रतिशतले बढेर

पर्यटन विभागका निर्देशक यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले आर्जन गरेको ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९

प्रधानमन्त्री ओलीविरूद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गर्दै दायर भएको रिटमा कागजात झिकाउने आदेश दिएको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चका

अख्तियारका प्रमुख राईमाथि अनुसन्धानको माग गर्दै अख्तियारमै उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाई नगरपालिकाका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै

जनयुद्धलाई सामाजिक रूपान्तरणको मुख्य वाहकका रूपमा बुझ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन