Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा, समर्थकको भीड (तस्बिरसहित)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंमा आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरण गर्नुभएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको हो। उहाँलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन सफल हुनेछौं: उपाध्यक्ष पाण्डे (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताउनुभएको छ। काठमाडौंमा सोमबार आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

मलेसियाले ६८ औं स्वतन्त्रता दिवस भव्य रूपमा मनायो

एजेन्सी । मलेसियाले ६८ औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएको छ। राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदाय सामेल भएका थिए । मलेसियाली राष्ट्रिय

डिजेल-मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। निगमले नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने जनाएको हो। डिजेल र मट्टितेलकाे

कालापानी-लिपुलेकमा नेपालकाे सुरक्षा चासाे (भिडियाे रिपोर्ट)

रमेश धमला काठमाडौं । नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारत-चीनले गर्दै आएका गतिविधिले नेपाललाई संवेदनशील बनाएको छ । दुई ठूला छिमेकी राष्ट्रले व्यापारिक नाकाको रुपमा प्रयोग गर्न खोजेको लिपुलेक

लिपुलेक बारे नेपालको चासो सम्बोधन गर्न तयार होलान चीन र भारत ? (भिडियो रिपोर्ट)

दिपक आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हाल चीन भ्रमणमा उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएकाे छ । चीनकाे शांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिने मुख्य उद्धेश्यसहित चीन जानु भए

लिपुलेकको विषयमा कहाँ चुक्यो नेपाल ? (भिडियाे रिपोर्ट)

डिल्ली बसेल काठमाडाैं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै दुई पक्षीय ब्यापार गर्ने सम्झौताप्रति नेपालको

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच चीनमा भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक संजाल ट्विटर मार्फत नेपालका प्रधानमन्त्री ओलीसँग चीनको

वीपी राजमार्गमा भदौ मसान्तसम्म राति यात्रुवाहक सवारी संचालनमा रोक

काठमाडौं । वीपी राजमार्गमा यहि भदौ मसान्तसम्मका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आइतबार भदौ मसान्तसम्मै

गौरा पर्व टुँडिखेलमा भव्य रूपमा मनाइँदै

काठमाडौं । काठमाडौंको टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व भव्य रुपमा मनाइएको छ । हरेक वर्ष जस्तै आइतबार सुदूरपश्चिम तथा कर्णालीबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव