Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


पाकिस्तानमा वर्षाका कारण २४ जनाको मृत्यु, १५ घाइते

एजेन्सी । पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षाका कारण २४ जनाको मृत्यु भएको छ । सोही वर्षाका कारण १५ जना घाइते भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको

पूर्वराष्ट्रपति भण्डारी चुनावमा पराजित व्यक्तिको जमात खडा गरेर कुदेकाे प्रधानमन्त्री ओलीकाे आराेप

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं पार्टी सदस्यता छोडेको दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई

सरकारले संसद छलेर करको दर परिवर्तन गरेर आर्थिक अपराध गरेकाे सांसद पुनकाे आरोप (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको १ महिनामै करका दर परिवर्तन गरेको गम्भीर आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको

विद्यालय शिक्षा विधेयकको समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । विद्यालय शिक्षा विधेयक सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेश

विष्फोटनमा परी साढे ६ सय जनाको मृत्यु, २८ सय बढी घाइते: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ सालको असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको

आफू नेतृत्वको पार्टी सानो छ भनेर कुप्रचार नगर्न अध्यक्ष नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

प्रदेश, पालिका र संघीय सांसदको संख्या बढी भयो, यसको बारेमा सोचौं: प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बढी भएको सांसदहरुको संख्याको

कांग्रेस महामन्त्री थापा भन्छन्: ‘संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश हैन, संघ हो'(भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश नभएर संघ नै भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

साना देशलाई हेप्ने प्रवृतिविरूद्ध नेपाल अगाडि बढ्नुपर्नेमा एमाले सांसद भट्टराईको जोड

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अगाडि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो