काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले यस्ताे आग्रह गर्नुभएकाे
काठमाडाैं । उदयपुरमा ट्याक्टरको ठक्करका कारण पैदलयात्री ७९ वर्षीया तेत्री देवी चौधरीको मृत्यु भएकाे छ। त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट चौधरीको सोमबार मृत्यु भएको
काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम साेमबार समापन भएकाे छ। साेही तालिम समापनका अवसरमा आयोजित छुट्टा-छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन
काठमाडाैं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सघ (नेविसंघ) ले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ
काठमाडाैं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्ड भन्दा कम तलब भत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध मुद्दा दर्ता भएको जनाएकाे हाे। महरा विरुद्ध ८ करोड ५५ लाख
काठमाडौं। मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री तिवारी सोमबार पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी
काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार दिउँसाे प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा मागेका छन् । काठमाडाैंमा साेमबार वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी