Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पूर्वसभामुख महरासहित ३ जनाले गरे गैरकानूनी रूपमा प्रयाेग गरेकाे गाडी फिर्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा लाग्नुभएकाे छ । सोही क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन

महाष्टमी पर्व श्रद्धा र भक्ति भावसहित मनाइँदै

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको महाअष्टमी पर्व मंगलबार नेपालभरी श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्परा अनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ ।

भद्रकाली मन्दिरमा सवारी-साधन पूजा गर्नेको भीड

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्ने मानिसहरुकाे भीड लागेको छ । बडा दशं अन्तर्गत मंगलबार महाष्टमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना

मिथिलाका शक्तिपीठमा देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न

नवीन सिंह जनकपुर । जनकपुरका मिथिलावासी नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् । विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा धान, दुबो , बेसारको गिँड

काठमाडौं उपत्यकाबाट दशैं मनाउन गाउँ फर्किने क्रम जारी

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउन गाउँ फर्किने क्रम जारी रहेकाे छ । मंगलबार महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ। आम नागरिकहरु

डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

काठमाडौं । डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

इजरायली सेनाले गाजामा आक्रमण गर्दा ५० जनाकाे मृत्यु, २ सय घाइते

एजेन्सी । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा करिब ५० प्यालेस्टाइनी नागरिककाे मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना खाद्यान्न लिनका लागि लाइन बसेका रहेको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको हाे

देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, निर्वतमान परराष्ट्रमन्त्री आरजु देउवा राणा र आफन्तमाथि अनुसन्धान गरिरहेको छ । विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोग

बडा दशैंकाे आज सातौं दिन, घर-घरमा फूलपाती भित्र्यायो

काठमाडाैं । बडादशैंको सातौं दिन साेमबार घर-घरमा फूलपाती भित्र्याइएकाे छ। दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व साेमबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिकका रुपमा फूलपाती

वनस्पति घ्यू-तेल उत्पादक संघद्वारा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५० लाख सहयोग

काठमाडाैं । नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले जेनजी युवाकाे आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । संघले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख