Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


हमासले विपिन जोशीसहित ४ जनाकाे शव बुझायाे

काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे

राष्ट्रपति ट्रम्पकाे इजरायली संसदमा सम्बोधन: ‘आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकाेमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई धन्यवाद दिनुभएकाे छ। इजरायलको संसद केन्नेसेटलाई साेमबार सम्बोधन गर्दै उहाँले आजको

विज्ञान अनुसन्धान केन्द्रद्वारा ५८ जना खेलाडीको परीक्षण

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव

आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलकाे आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले यस्ताे आग्रह गर्नुभएकाे

उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्री मृत्यु

काठमाडाैं । उदयपुरमा ट्याक्टरको ठक्करका कारण पैदलयात्री ७९ वर्षीया तेत्री देवी चौधरीको मृत्यु भएकाे छ। त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट चौधरीको सोमबार मृत्यु भएको

साढे २४ सय बढी सैनिक दीक्षित

काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम साेमबार समापन भएकाे छ। साेही तालिम समापनका अवसरमा आयोजित छुट्टा-छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन

ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग नेविसंघकाे माग

काठमाडाैं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी स‌घ (नेविसंघ) ले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ

सरकारी सरह सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्स आन्दोलित

काठमाडाैं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्ड भन्दा कम तलब भत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित

सुन प्रकरण: पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगाे माग दावी

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध मुद्दा दर्ता भएको जनाएकाे हाे। महरा विरुद्ध ८ करोड ५५ लाख

मधेश प्रदेशमा शिक्षा मन्त्री तिवारीले पदबाट राजीनामा दिइन् (राजीनामा पत्रसहित)

काठमाडौं। मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री तिवारी सोमबार पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी