Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


माओवादी केन्द्रको जागरण अभियान स्थगित, अध्यक्ष दाहालले पदाधिकारी बैठक बोलाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौं फर्किएकाे छ । माओवादी केन्द्रले यसअघि स्थगित भएको जागरण अभियान यहि भदौ २१ गतेदेखि शुरु गरेको हाे ।

सुनसरीकाे इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले साेमबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन,

जेनजी प्रदर्शन: एकीकृत समाजवादीद्वारा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोही पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा

जेनजी प्रदर्शन: संघीय संसद भवन सुरक्षा गर्न नेपाली सेना परिचालन

काठमाडौं । सरकारले साेमबार जेनजीकाे प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संघीय संसद भवन परिसरमा परिचालन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेसँगै नेपाल प्रहरी

रूपन्देहीमा पनि जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी

काठमाडाैं । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले शान्ति सुरक्षा कायम राख्न साेमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू

जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर १५ जनाको मृत्यु, साढे १ सय बढी घाइते

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले सोमबार चलाएको गोली लागेर गेट

आन्दोलनरत जेनजी युवासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी युवासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा साेमबार बसेको समितिको बैठकले साेही निर्देशन दिएको हो । बैठकले आन्दोलनरत

जेनजीको प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने अनुमान

काठमाडौं । जेनजीले भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा गर्न लागेकाे प्रदर्शनकाे बारेमा जिल्ला सुरक्षा समितिमा छलफल भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण

सामाजिक सञ्जाल प्रतिबन्धपछि सञ्चारमन्त्री गुरूङको सुरक्षा तैनाथी बढाइयो…

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाएको छ । सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि आइतबार मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाएको हाे।

के हाे चीनले ल्याएको जीजीआई ? नेपालमा कस्तो प्रभाव ?

रमेश धमला काठमाडौं । शांघाई सहयोग संगठनको शिखर सम्मेलन समापन भए लगत्तै चीनले ग्लोबल गर्भनेन्स इनिसियटिभ्स अर्थात विश्वव्यापी शासन पहल सम्बन्धि अवधारणा अघि सारेको छ । विकास, सुरक्षा हुँदै विश्वव्यापी