Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


जेनजीकाे आन्दाेलन: मृत्यु भएका ३९ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइयाे

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले यहि भदौ २३ र २४ गते भएको जेनजीकाे आन्दाेलनमा मृत्यु भएका ३९ जनाको शवपोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । फरेन्सिक विभागले मंगलबार ४६ जनाको

जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएकाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास

हेटौंडामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते, थप विववरण आउन बाँकी

काठमाडाैं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । साेही दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे हाे । घाइते ४

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो: गृहमन्त्री अर्याल (भिडियाेसहित)

काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्नुभएको छ । गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ । पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएकाे

आन्दोलनमा निधन भएका व्यक्तिको शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको

जेनजी आन्दोलन: मृतक प्रहरीका परिवारलाई १० लाख रूपैयाँ दिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई

आगामी असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा साेमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय

राज्यका निकायले नागरिकको आवाज सुन्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरूरी: उपाध्यक्ष घिमिरे (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेको बताउनुभएकाे छ। उपाध्यक्ष घिमिरेले सोमबार एक प्रेस

एमालेले पार्टीकाे केन्द्रीय कार्यालयमा झण्डा फहरायाे

काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सबै भन्दा ठूलो झण्डा फहराइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग