Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


मानव मृगाैला बेचबिखनमा संलग्न ७ जना गिरोह पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीले मानव अंग मृगाैला बेचबिखनमा संलग्न ७ जना गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचबिखन ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको

साफ यू-१७ महिला फुटबलमा आज नेपालले भुटानसँग सामना गर्दै

काठमाडौं । साफ यू-१७ महिला फुटबल च्याम्पियनसिपमा नेपालले र भुटानसँग सामना गर्ने भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आइतबार नेपाली समय अनुसार साँझ पौने ६ बजेदेखि खेल सुरु हुने भएको

शेयर बजारमा ३१ अंकको गिरावट, ६ अर्ब ६ करोड बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३१ अंकले घटेको छ । आइतबार नेप्से १ दशमलव १२ प्रतिशतले घटेर परिसूचक २ हजार ७ सय ४९ दशमलव ८३

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिनमा आइतबार उनीहरूबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीकाे गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह शुरु गर्नुभएको छ । डा. केसीले आइतबार शिक्षा-स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच

भिजिट भिसा प्रकरण: सरकारले छानविन आयोग गठन नगरे सडक आन्दोलन गर्ने अध्यक्ष लिङ्देनको चेतावनी( भिडियाेसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ । झापामा आइतबार सञ्चारकर्मीसँग

जम्मु कश्मीरमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

एजेन्सी । भारत नियन्त्रित जम्मु कश्मीरमा वर्षाका कारण बादल फुटेर पहिरो जाँदा शनिबार ११ जनाको मृत्यु भएको छ । सोही पहिरोमा परी एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका हुन् ।

भदौ २१ गतेदेखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभए यहि भदौ २१ गतेदेखि फेरी सडक आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिन

‘मिस नेपाल-२०२५’ को उपाधि लुँइटेलले हात पारिन्

काठमाडौं । लुना लुँइटेलले ‘मिस नेपाल-२०२५’ को उपाधि हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले ललितपुरमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा यस वर्षको मिस नेपाल उपाधि

लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारत र चीनबीच भएको सहमतिप्रति प्रधानमन्त्री ओलीकाे आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारत र चीनबीच भएको सहमतिका विषयामा आपत्ति प्रकट गर्नुभएको छ । ५ दिने भ्रमणका