संखुवासभा । संखुवासभाको माने भज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याल्ली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका
चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।
बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।
राईको टाउको लगायत जिउमा चोट पटक रहेको छ । नुम बजारबाट एक्लै साझमा घर फर्केका उनी आइतबार साँझ अप्ठेरो बाटाका कारण भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ ।