७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


विद्यालय सुधारमा जुटे स्थानीय

संखुवासभा । बिपन्न समुदायका बालबालिका पढ्ने अवसरबाट बञ्चित हुन थालेपछि गाउँका स्कुलमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन थालिएको छ । गाउँ केन्द्रीत शिक्षा नीति सरकारी नारामा मात्र सिमित भएको भन्दै संखुवासभाको

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५

संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको

संखुवासभाकाे प्रदेश सभा (ख) मा समाजवादी र एमालेका उम्मेदवारबीच कडा टक्कर

संखुवासभा । संखुवासभामा प्रदेश सभा सदस्य (ख) मा प्रत्यक्षतर्फकोे मतगणना नेकपा एकीकृत समाजवादीकाे अग्रता रहेको छ । शुक्रबार संखुवासभा प्रदेशसभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरिता थापा खड्काले १०

संखुवासभामा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । प्रतिनिधि सभा सदस्यकोे मतगणनामा कांग्रेसका उम्मेदवार दिपक खड्काले २७ हजार ५ सय २० मत प्राप्त गरेर

संखुवासभामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले ३ हजार ६ सय ९३ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँका

संखुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा ६ दिनदेखि बेपत्ता

संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा नुहाउन गएका बाबु र छोरा ६ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी ७ का करिब ४० वर्षीय तारनाथ काफ्ले र उनका

संखुवासभामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

संखुवासभा । संखुवासभाको माने भज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याल्ली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका

संखुवासभामा मतगणना सम्पन्न, कांग्रेस ६ पालिकामा विजयी हुँदा एमालेकाे पकडमा ४ पालिका

चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।

संखुवासभाको चुनावी माहोल : दलहरूलाई प्रचारको धपेडी, मीठा आश्वासनले मतदाता अन्योलमा

बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।