Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


Four deans appointed in FWU

Accordingly, Dr Purna Bahadur Chand has been appointed the dean of Institute of Science and Technology, Padma Kant Joshi the dean of Department of Management, Govinda Bista the dean of

‘भारतसँग १० दिनका लागिमात्र युद्ध सामग्री’, चीन वा पाकिस्तानसँग युद्ध भए पराजय निश्चित !

भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार भारतीय सेनासँग १० दिनका लागि मात्र गोलाबारुद भण्डार छ । सघन युद्धको अवस्थामा १० दिनका लागि मात्र गोलाबारुद

कतारमाथि नाकाबन्दीबारे कतारी राजाको बक्तब्यः‘वार्तामा आउन आब्हान’

प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्दै कतारका राजा अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशलाई आह्वान गरेका हुन् । साउदी अरेबिया, इजिप्ट, बहराइन तथा संयुक्त अरब इमिरेट्स युएईले कतारमाथि

पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह

अल्वानिया पुगेका विद्यार्थी नेताले गरे नेपालको पर्यटन प्रवद्र्धन

संसारभरका सोसियलिष्ट युवा नेताहरूको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै पुगेका नेताहरूले भने पर्यटन प्रवर्दन गरेका हुन् । नेविसंघ र तरूण दलकातर्फबाट सम्मेलनमा सहभागि नेताहरूले राजनीतिक विषय भन्दा नेपालको पर्यटनका विषयमा जोड

बेलायतमा तयार भयो तीज गीत, नेपाली चेलीहरुसँग नाचे विदेशी(भिडियो)

यसै शिलशिलामा बेलायतमा रहेका केही नेपाली कलाकारहरुले पनि तीज गीत भिडियो तयार पारेर ख्याती कमाइरहेका छन् । सामाजिक संजालहरुमा भिडियो चर्चित भएको छ भने यूट्युबमा भ्यूअर्स बढ्ने क्रममा छन् ।

मालपोत कार्यालयका चार कर्मचारी घुससहित सेकुवा कर्नरबाट पक्राउ

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा

संन्यासको तयारीमा रहेका बोल्टले जिते स्वर्ण पदक

जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले १ सय मिटरको दूरी ९ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले अमेरिकाका इशाह योङलाई पछि पारेका हुन् । योङले

रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटा चेल्सीमा अनुबन्धित

चेल्सीले ६ करोड पाउण्ड स्ट्रर्लिङमा मोराटालाई अनुबन्ध गरेको हो । स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए । उनी गएको

अमेरिकी नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी

अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको