अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए । अमेरिकी सेनाले
वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर,
चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोका/च्यांग्रा बिकेका छन् । औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ । यस्तै
बैंकका अनुसार यस वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै रहने जनाएको छ । एडीबीले यसअघि आफैंले गरेको प्रक्षेपणलाई हटाएको हो । सुरुमा ५.४ प्रतिशतका दरले नेपाली अर्थतन्त्र बढ्ने
१३६ स्थानीय तह रहेको २ नम्बर प्रदेशमा सबै तहको मतपरिणाम सार्वजनिक भएको हो । बुधबार साँझ सप्तरीको राजविराज नगरपालिकाको परिणाम आएसँगै सबै नतिजा सार्वजनिक भएको हो । योसँगै १३६ स्थानीय
विगत वर्षहरुमाझैं यसपटक पोखरामा पर्याप्त मात्रामा मुस्ताङ, डोल्पा, मुगु, चीनबाटसमेत भेडा–च्याङ्गा ल्याइएको छ । एउटा भेडा तथा च्याङ्ग्राको मूल्य औसत २२ हजारदेखि २९ हजार रुपैयाँसम्म रहेको व्यवसायी बताउँछन् । यस
झापाको शिवसताक्षी नगरपालिकास्थित दूधेमा बुधबार सम्पन्न फाइनल खेलमा ‘सडन डेथ’मा विभागीय टोली सशस्त्र प्रहरीलाई ८–७ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित् समयमा दुवै टोलीका तर्फबाट २–२
पार्टीले काठमाडौंका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–५ का कार्यकर्ताको भेलामा महासचिव पोखरेलले ‘वैदेशिक हस्तक्षेपले राष्ट्रिय अखन्डतामा आँच आउन थालेको अहिलेको अवस्थामा दलबीच समन्वयको खाँचो’ औंल्याए
निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नकाबारेमा सन्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराए । निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको
गोरखाबाट ल्याइएको फूलपाती जमलबाट सांस्कृतिक बाजागाजाका साथ कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै हुनमानढोका दरबारमा भित्र्याइएको हो । नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मूलचोकमा तान्त्रिक विधिबाट बोका बलि दिइ