Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


शेयर बजारमा गिरावट

काठमाडौं । पछिल्ला तीन दिनदेखि घटिरहेको शेयर बजारले बुधबार पनि गिरावटलाई निरन्तरता दियो । बिहान केही बेर उकालो लागेको बजार परिसूचक नेप्से १३ ददशमलव ९६ अंक घटेर २६२० को विन्दुमा

छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सगरमाथा संवाद महत्वपूर्ण : नेता भट्टराई

काठमाडौं । नेकपा एमाले केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल शुरु गरेको छ । बुधबार काठमाडौंमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि

देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा

संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि

ठूलो संरचनात्मक क्रमभंगता नगरे देशलाई संकटबाट बचाउन सकिँदैन वरिष्ठ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका

राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन

निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव छैन : सांसद ढुंगाना

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔं : सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त