स्यांग्जाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेजअगाडि नाराबाजी गरेका थिए । उनीहरुले कलेजको अगाडि टायर
साना हतियार, विस्फोटक पदार्थलगायतका अवैध सामान सीमानाकाबाट सवारी–साधनहरुमार्फत् ओसार–पसार हुनसक्ने आशंकमा चेकजाँच कडा पारिएको हो । निर्वाचनको सुरक्षा व्यवस्था बलियो बनाउन र आपराधिक गतिविधि रोक्न चेकजाँच थालिएको प्रहरीले जनाएको छ
यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारीले जिल्ला फर्कन टिकट नपाएपछि अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् । जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट
दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको शनिबार माडीमा उद्घाटन गर्दै उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको
आउदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ । आयोगले जारी गरेको वक्तव्यअनुसार कुल उम्मेदवारहरु मध्ये
व्यावहारिक र गुणस्तरीय शिक्षालेमात्र मुलुकको विकास हुने भन्दै शिक्षामा लगानी बढाउनुपर्नेमा उनले जोड दिइन् । शनिबार राजधानीमा सिद्धार्थ वनस्थली इन्स्टिच्यूटले आयोजना गरेको प्रज्ञा दिवसको अवसरमा राष्ट्रपति भन्डारीले ‘विश्व आज वैज्ञानिक
A statement by the premier’s office said Abadi, who is also the Commander-in-Chief of Iraqi forces, “congratulated the people of Iraq for the liberation of al-Qaim by the heroes.” A
नेपालको यु–१९ टिमले फितलो प्रदर्शन गरेको छ । नेपालले लगातार दोस्रो अभ्यास खेल हारेको हो । शनिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग १२३ रनको फराकिलो अन्तरले पराजित भयो । टस
अत्याधुनिक नवजात शिशु उपचार सघन कक्षको उत्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री राजन के.सीले नवजात शिशुहरुको गुणस्तरीय उपचार सेवामा अस्पतालले खेलेको भूमिको सह्राना गरे । कार्यक्रममा बालरोग विशेषज्ञ डा.विमललाल कर्णले उपचार
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् । त्यसैगरी, प्रदेशसभा सदस्यसमेतका लागि बन्दसूची बुझाउने दलको