काठमाडौं । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ म्याग्निच्युड भूकम्प गएको छ । शुक्रबार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार
काठमाडौं । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो
काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको हो ।
काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा
एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बाइडेनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्यान्सर भएको जानकारी दिएको छ । ८२ वर्षीय बाइडेन गत हप्ता
काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको छ । शनिबार बानेश्वरमा बसेको संसदीय दलको
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय
काठमाडौं । युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रश्तुत गरेको बताउनुभएको छ । काठमाडौंमा जारी सगरमाथा संवादका