Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको हो ।

Skip This