Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले

सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै

बजारबाट ८० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ८० अर्ब खिच्ने भएको छ । बजारमा स्थायी निक्षेप सुविधामार्फत निक्षेप संकलन दरमा नियमित रूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले बिहीवार निक्षेप संकलन उपकरण बोलकबोल

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार एक महिलासहित दुई बालिकाको हत्या भएको छ । रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको दाबी अनुसार पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा

मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग हुने प्रदर्शनले पनि टोलीको आगामी भविष्य निर्धारण हुने भएकाले मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्यसहित खेल्ने बताएका छन् । थाइल्याण्डसँग

सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने लगानी बोर्डको निर्णय

काठमाडौं । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय

‘सुरक्षित गर्भपतनको सेवा सम्बन्धी कानूनलाई आवश्यक संशोधन गरिनुपर्छ’

काठमाडौं । पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चलेता पनि गर्भपतनलाई सरकारले निरअपराधीकरणको व्यवस्था गरेको छैन कानूनी रुपमा यसलाई आवश्यक संशोधन गरिनु

प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाए : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गर्नुभएको छ ।

सात बुँदे माग राख्दै यातायात क्षेत्र संवद्ध संघसंस्थाले गरे आन्दोलनको घोषणा

काठमाडौं । यातायात क्षेत्र संवद्ध संघ संस्थाले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । यातायातसँग सम्बन्धित संघीय ऐन विपरित सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले

गृहमन्त्री लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गर्नुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै