Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौं । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौंको चन्द्रागिरिमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ भनेर नाम

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई आज धनुषा अदालतमा पेश गरिने

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज बिहान जनकपुर पुर्‍याएको छ । मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएका सिरोहियालाई अहिले धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको हो

नेपाली काँग्रेस केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुनेछ । बैठकमा समसामयिक

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो २ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२

हैदरावादलाई हराउँदै कोलकाता आइपिएल क्रिकेटको फाइनलमा

काठमाडौं । सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गुजरातको अहमदाबादमा गएराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी

आजको मौसम

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया

प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुँदै

काठमाडौं । प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप तेस्रो सातादेखि हुने भएको छ । बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार अध्यक्ष सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयबाटै पक्राउ गरेको हो ।

कान्तिपुर पब्लिकेसन्समा प्रहरी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा प्रहरी पुगेको छ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोली पुगेको छ ।