काठमाडौं, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रा. डा. गोविन्द केसीबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब पौने दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले
अक्कल कुँवर/सुयेश मानन्धर/प्रदीप तामाङ (इमेज) काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको दुईवर्षे कार्यकाल आगामी भदौ २ गते सकिँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन केही दिनमात्रै बाँकी
काठमाडौं, साउन २६ । सरकारले ६ ओटा स्थानीय तहका केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नम्बर–५, माछिखोला र पर्वतको मोदी
गोरखा, साउन २६ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई अपराधीजस्तो पक्राउ गरेर हत्कडी लगाउनु गलत भएको बताएका छन् । शनिबार गोरखामा
काठमाडौं, साउन २६ । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई दान गरिएको छ । दाहालकै चाहनाअनुसार परिवारले मृत शरीर शनिबार शिक्षण अस्पताललाई दान दिएका हुन्
मताराम (इन्डोनेसिया), साउन २६ । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ताअगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौं विस्थापित भएका छन् । ती व्यक्ति
काठमाडौं, साउन २६ । विश्वकै पहिलो महिला शंकराचार्य घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले केही गलत मानसिकता
काठमाडौं, साउन २६ । अमेरिकाको सियाटल विमानस्थलमा विमान सेवा कम्पनीको कामदारले चोरेको एउटा खाली विमान दुर्घटना भएको छ । सो विमानमा कोहीपनि यात्री थिएनन् । विमान चोरी गर्ने व्यक्तिले अनाधिकृतरुपमा
चितवन, साउन २६ । चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–३, न्यूरोडबाट लागुऔषध कारोबारमा संलग्नहरुलाई पक्रेको हो ।
चितवन, साउन २६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन दिएका छन् । शनिबार अस्पतालको निरीक्षणपछि बोल्दै मन्त्री यादवले