Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


रसुवागढीमा एकीकृत भन्सार निर्माण कार्य सुरु

रसुवा, साउन ३० । चीनसँगको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार निर्माण कार्य सुुुरु भएको छ । सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि रसुवागढी नाकामा एकीकृत भन्सार निर्माण काय

फिदिममा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको मूर्ति निर्माण गरिँदै

फिदिम, साउन ३० । पाँचथरको फिदिममा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको मूर्ति निर्माण गर्न थालिएको छ । पर्यटक प्रवर्द्धन तथा किरात धर्मावलम्बीलाई लक्षित गरेर फिदिम नगरपालिका–१ स्थित शनिबारे छेउमा फाल्गुनन्दको मूर्ति

प्रदेश ५ मा सार्वजनिक खर्च नियन्त्रण गर्न कार्यविधि

बुटवल, साउन ३० । प्रदेश सरकारको खर्चलाई मितव्ययी बनाउन प्रदेश ५ को सरकारले प्रदेश सरकार, प्रदेश नं ५ सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । 

राजधानीमै बाढीले डुबान, उर्लियो बागमती (पाँच तस्वीर)

काठमाडौं, साउन ३० । गएरातिको वर्षाले राजधानीका विभिन्न नदीमा पानीको सतह बढ्दा केही क्षेत्र डुबानमा परेको छ । विष्णुमति, धोवीखोला, बागमतीमा सतर्कता तहभन्दा माथि बहाव पुगेको छ । केही स्थान

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौं, साउन ३० । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

झापा, साउन ३० । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल

इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता

रोम, साउन ३० । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुले अझै १२ जना व्यक्ति

सौराहामा एन्फाको विशेष साधारणसभा हुँदै

काठमाडौं, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज चितवनको सौराहामा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संशोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिए पनि त्यसलाई

‘ब्लफ कल’ गरे दुई वर्ष, अर्काको घरमा जबर्जस्ती छिरे तीन वर्ष कैद

काठमाडौं, साउन ३० । सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ । मुलुकी

कोसी ब्यारेजमा भारतीय अर्धसैनिक बल राख्न भारतको दबाब

काठमाडौं, साउन ३० । कोसी ब्यारेजमा सुरक्षा चुनौती देखाउँदै भारतीय अधिकारीले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् । इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोएबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्दिनबाट