Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नीतिगत निर्णयबाट गरिएका काममा भ्रष्टाचारको मुद्दा लाग्दै जाँदा धेरै सांसदहरु संसदबाट बिदा हुने स्थिति आउने बताउनुभएको छ । संघीय संसद भवन

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गर्नुभएको छ । नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय

प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक : सांसद सापकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णकुमारी सापकोटाले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सापकोटाले संयुक्त राष्ट्रसंघले विश्वभर प्लास्टिक प्रदुषण

बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीबारको

बजेट सकारात्मक र कार्यान्वयनयोग्य छ : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद

सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा

पतञ्जली जग्गा सट्टापट्टा प्रकरण – पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना

संसद अब त खुल्नुपर्ने हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ । जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताउनुभएको हो । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको

‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, नेपालको सांसद पद स्वत निलम्बन

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर