Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा एक कार्यक्रमकाबीच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो । स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर

संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गरिनु स्वभाविक : सभामुख घिमिरे

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । विपक्षीको निरन्तरको

‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौंमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर्राष्ट्रिय बजारमा नेपाली स्टार्टअपको पहुँच र वैदेशिक मुद्रा आर्जनको लागि काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा

आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार नयाँ वानेश्वरस्थित संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै

थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताउनुभएको छ । जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनकपुर

तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन

प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँध्नुभएको आरोप लगाउनुभएको छ

संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अहिलेको समसामयिक र वर्तमान

छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले बालुवाटारमा बैठक गरेपछि

बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले राजश्व