Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पुलिसलाई पराजित गर्दै दाउफिन्स फाइनलमा

इलाम, चैत २ । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले

नेपाल समूह विजेता, बंगलादेश ३–० ले पराजित

काठमाडौं, चैत २ । नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ । शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल

‘कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषण प्राथमिकतामा’

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, चैत २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषणकार्य आगामी वर्षको प्राथमिकतामा राखिएको बताएका छन् । शनिबार कपिलवस्तुका विभिन्न स्थलको

सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिजमा आगलागी (भिडियोसहित)

प्रकाश लम्साल (इमेज) बारा, चैत २ । बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिबार मध्याह्न १२ बजेतिर हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख रुपैयाँभन्दा

वाग्मतीमा नयाँ प्रविधिले सफाइ गरिने, कन्चन पानी बगाइने

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, चैत २ । नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगंगासम्मको भागमा कन्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय

रोहितको कप्तानीमा १८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा, भारत प्रस्थान

काठमाडौं, चैत २ । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ‘यु–१९ क्रिकेट वर्ल्डकप क्वालिफायर एसिया’का लागि नेपाली टोली शनिबार घोषणा गरिएको छ । यसअघि, यु–१९ का कप्तान आसिफ शेखको

संघीय प्रहरी ऐनको मस्यौदा तयार, यस्तो छ नयाँ व्यवस्था

दीपक श्रेष्ठ, लक्ष्मणमान डंगोल र सुन्दर गुरुङ (इमेज) काठमाडौं, चैत २ । सरकारले नेपाल प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । उमेरहद र पदावधिमात्र कायम

वार्ताको वातावरण अमेरिकाले बिगार्‍यो : उत्तर कोरिया

प्योङयाङ, चैत २ । उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कूटनीतिक पहल गर्ने वा नगर्नेबारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएका छन् ।

दुई सयभन्दा बढीको दन्त परीक्षण गरी औषधि वितरण

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं होली स्माईलले आज काठमाडौंमा निःशुल्क दन्त परीक्षण गरी औषधि वितरण गरेको छ । पर्फेक्ट स्माईल ओरल एन्ड डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दुई सयभन्दा बढीको