Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

काठमाडौं । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको

५९ अंकको पहिरोसँगै नेप्से २५ सय नजिक

काठमाडौं । आइतबार केही सुधारिएको शेयर बजारमा सोमबार पुनः पहिरो गयो । शेयर बजारको गिरावटबारे चासो राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेप्से अवलोकनले पनि बजारको ओराली यात्रा थेगिएन । बिहीबार बजार

संसदीय सुनुवाई समितिको बैठक स्थगित

काठमाडौं । संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमबार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक

इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ । इक्यानले सोमबार पत्रकार सम्मेलन गरी १५ औं शैक्षिक मेला यही असोज १३ गते काठमाडौंस्थित

जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद जावेदा

दुर्गा प्रसाईंको रिहाईको माग गर्दै प्रदर्शन

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले

पूर्व डीआइजी जोशी अदालतमा उपस्थित

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई म्याद थप

काभा महिला भलिबल क्लब च्याम्पियनको भव्य स्वागत

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लवको सोमवार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य

धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज बिहान करिव

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको