Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


ठेकेदारको लापरबाहीले बनेन पुल, खोला तर्न तुइनको प्रयोग

हेटौंडा, साउन १० । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधीन पुल तीन वर्ष बित्दासमेत सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तीन वर्षअगावै पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले

निर्माणाधीन गणेशमान सिंह पार्क बजेट अभावमा अलपत्र

पाँचथर, साउन १० । पाँचथरमा निर्माणाधीन गणेशमान सिंह स्मृति शान्ति पार्क बजेटको अभावमा अलपत्र परेको छ । २०६५ सालमा पार्क निर्माणको काम थालिएको भएपनि बजेट अभाव हुँदा पार्क निर्माणले गति

धरानका तीन हजारभन्दा बढी परिवार बाढीको जोखिममा

आरपी आचार्य (इमेज) धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् । अव्यवस्थितरुपमा धरानका विभिन्न खोला

सौराहा खुल्दै, सन्देश प्रवाहका लागि साइकलयात्रा

चितवन, साउन १० । चितवनको सौराहा यही साउन १५ बाट खुल्ने भएको छ । ‘सौराहा खुल्दै छ’ भन्ने सन्देश प्रवाहका लागि शनिबार व्यवसायीहरुले साइकलयात्रा गरेका छन् । सौराहाबाट सुरु भएको

गल्याङ नगरपालिकाद्वारा कानुनविपरीत नदी उत्खनन्

स्याङ्जा, साउन १० । नदी-नाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदा–हुँदै स्याङ्जाको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ । असार, साउन र भदौ तीन महिना नदी उत्खनन् गर्न

ठोरीमा डेढ अर्बको लगानीमा आधुनिक कृषि फार्म

पर्सा, साउन १० । पर्साको ठोरी गाउँपालिका स्वर्णपुरमा डेढ अर्ब रुपैयाँको लगानीमा आधुनिक तथा व्यावसायिक कृषि फार्म खुल्ने भएको छ । १३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको आधुनिक कृषि फार्म चार

१७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा

नवलपरासी, साउन १० । सशस्त्र प्रहरीले १७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा ८५ ओटा खसी–बोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल

वीरगन्ज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्ज, साउन १० । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञापछि वीरगन्ज र आसपासको जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाले दैनिक ज्यालादारी गरी

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा: परिवार भन्छन-‘न्याय पाउन आश मर्‍यो’(भिडियो)

दुर्गा उपाध्याय/ईमेज कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी

कृषिकर्ममा लागेका लेखक रामसिंह रावलसहित चार जनालाई उत्कृष्ट कृषक पुरस्कार

काठमाडौं । कृषि कर्मलाई प्रोत्साहित गर्ने उदेश्यले जुम्लाका चार जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट