Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


काठमाडौं–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द

काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गरिएको छ । कोरोना जोखिमका कारण १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका

झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना

झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा

प्रत्यायोजित व्यवस्थापन समितिद्वारा तीनओटा उपसमिति गठन

काठमाडौं, साउन २६ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम–कारबाहीलाई व्यवस्थितरुपमा सम्पादन गर्न तीनओटा उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोभिड रोकथाम

सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले

काठमाडौं उपत्यकाका सबै नाकामा ‘सिल’ गरौं : मेयर शाक्य

काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई

गोंगबुमा सुटकेसमा फालिएको शव सनाखतको लागि फोटो सार्वजनिक

काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा सुटकेसमा फालिएको अवस्थामा भेटिएको शवको सनाखतको लागि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ । टोखा नगरपालिका वडा नम्बर–१०, नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको

काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको

कर्णाली नदीले खतराको संकेत नाघ्यो

कैलाली, साउन २६ । लगातारको वर्षाका कारण कर्णाली नदीले खतराको संकेत नाघेको छ । कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण

काठमाडौं, साउन २६ । विश्वकप र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११

सुन–चाँदीको भाउमा सामान्य कमी

काठमाडौं, साउन २६ । सोमबार पनि सुन–चाँदीको भाउमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको एक लाख दुई