Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘सरकारले पटक-पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या’

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुखहरुले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पटक-पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या भएको बताएका छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम

गृहमन्त्रीद्वारा अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

कैलाली, भदौ ५ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति

ओम्नीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, भदौ ५ । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले ओबीसीआई प्राइभेट लिमिटेड ओम्नीसँग गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सरकारले गरेको राजनीतिक नियुक्तिले नेकपाभित्र खैलाबैला

रोमन आचार्य र राममान डंगोल (इमेज) काठमाडौं, भदौ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको

‘दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात, आत्तिनु पर्दैन’

काठमाडौं, भदौ ५ । सरकारले दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि आत्तिनु नपर्ने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लकडाउन’ र निषेधाज्ञाबीच खाद्यान्न दाल, चामल, गेडागुडीलगायतका खाद्य सामग्री रहेको

‘आइसोलेसन सेन्टर’मा तोडफोड, स्वास्थ्य सामग्री चोरियो

संखुवासभा, भदौ ५ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको ‘आइसोलेसन सेन्टर’मा स्वास्थ्य सामग्री चोरी हुनुका साथै तोडफोड भएको छ । बिहीबार राति अज्ञात समूहले क्यापसमा रहेको

कैलालीका बजार सुनसान

कैलाली, भदौ ५ । कैलालीमा निषेधाज्ञा सुरु भएपछि अस्थायी सदरमुकाम धनगढीलगायतका बजारहरु सुनसान भएका छन । निषेधाज्ञाका कारण कैलालीमा बजार, कलकारखाना, उद्योगधन्दा तथा सवारी-साधन बन्द भएका छन् । ‘लकडाउन’को उल्लंघन

तीज घरभित्रै भयो सीमित

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ५ । आज हरितालिका तीज । हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउने गरेको यो पर्व यस वर्ष भने विश्व महाव्याधिको रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बन्यो

गेरुवा नदीमा डुबेर बेपत्ता

बर्दिया, भदौ ५ । बर्दियाको गेरुवा नदीमा डुबेर शुक्रबार एकजना बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–४, गोविन्दपुरका ३५ वर्षीय अन्तराम थारु नदीमा डुबेर बेपत्ता भएका हुन् । भेलले बगाएर ल्याएको

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२

कैलाली, भदौ ५ । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर र अछाम जिल्लाका एक/एकजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या