Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


राष्ट्रियसभामा वामदेवः संविधानको मर्ममाथि प्रहार

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ १९ । वि.सं. २०७४ सालको निर्वाचनमा जनताले नपत्याएका पात्र हुन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । तरपनि गौतमलाई राष्ट्रियसभामा लगेर सांसद बनाउने निर्णय नेकपाले गर्‍यो ।

चितवनमा निषेधाज्ञा लम्ब्याइयो, खुकुलो बनाइयो

चितवन, भदौ १९ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ । प्रशासनले बिहान १० देखि अपराह्न ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका

जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

बागलुङ, भदौ १९ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२ का

चितवनमा प्लाज्मा थेरापी गरिएकी संक्रमितको मृत्यु

भरतपुर, भदौ १९ । चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघनकक्षमा उपचाररत् मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः४४ बजे

धनगढीका ४० प्रतिशत कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १९ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ । गएको चैत १४ गते प्रदेशमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो

सन्दीप आबद्ध जमैका सेमिफाइनलमा

काठमाडौं, भदौ १९ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई

रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देही, भदौ १९ । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो । ‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का

सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : शशांक

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गर्नुभएको छ । बीपी

बाढीपहिरो पीडितलाई राहत लिएर गृहमन्त्री थापासहितको टोली बागलुङकमा

काठमाडौं । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको

यस वर्ष भोटो जात्रा नहुने, असम्बन्धित समूहबाट रथ तान्ने प्रयासको जात्रा व्यवस्थापन कार्यदलद्वारा भत्सर्ना

काठमाडौं । यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको हो । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल