ताप्लेजुङ, इलाम, असोज ३ । ताप्लेजुङमा सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत् सेवाग्राहीले समयमै भुक्ताती नपाउँदा हैरानी खेप्नुपरेको छ । कार्यविधिअनुसार रकम नदिएर सरकारले विपन्न नागरिकलाई ऋण बोकाएको उनीहरुको गुनासो
हेटौंडा, असोज ३ । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत् इन्जिनियरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तर्फबाट कार्यरत् इन्जिनियर दीपेन्द्र अधिकारीको मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा
काठमाडौं, असोज ३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई कोरोनाभाइरसको संक्रमण भएको छ । वीरजंगका भाइ जयन्द्र चन्दले वीरजंगलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको
काठमाडौं, असोज ३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
सर्लाही, असोज ३ । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो २ बजेबाट आइतबार (भोलि) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । शुक्रबार विश्वकर्मा पूजाको
काठमाडौंं, असोज ३ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको
काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल
काठमाडौं, असोज ३ । जुम्लामा १९औंपटक सत्याग्रह बस्नुभएका डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन
विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क
काठमाडौं, असोज ३ । पाँचौं संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माण सुरु गरेको छ । शनिबार एक कार्यक्रम गरी