Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सेती नदीको बीचमा फेला परेको शव सेनाले निकाल्यो

तनहुँ, मंसिर २७ । सेती नदीको बीचमा फेला परेको शवलाई नेपाली सेनाले निकलेको छ । शनिबार सेती नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा रहेको पुरुषको शव सेनाले निकलेको हो ।

राप्रपा बैठक पुस ४ गते

काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच शनिबार भएको छलफलले आउँदो पुस

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमा स्थानीयको अवरोध

रसुवा, मंसिर २७ । रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक शनिबार (आज)देखि बन्द भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै स्थानीयले

पश्चिम सेती जलविद्युत् परियोजना तत्काल अघि बढाउन माग

डडेल्धुरा, मंसिर २७ । पश्चिम सेती जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशका जनतालाई आश्वासनमात्र देखाएको भन्दै सुदूरपश्चिमका युवाहरुले यसलाई गति दिन माग गरेका छन् । नेताका लागि हरेक निर्वाचनको एजेन्डा र सस्तो

‘सीसीएमसी’ले खर्च विवरण सार्वजनिक गर्ने

काठमाडौं, मंसिर २६ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समितिको बैठकले

चार महिनामा एक अर्ब ७० करोडको मास्क र स्यानिटाइजर आयात

काठमाडौं, मंसिर २६ । चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ७० करोड रुपैयाँ बढीको मास्क तथा स्यानिटाइजरमात्र आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको

नेपालको विकास सहायता वृद्धिमा फिनल्यान्डले सघाउने

काठमाडौं, मंसिर २६ । नेपालको विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिमा फिनल्यान्डले सहयोगको प्रतिबद्धता गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार शिष्टचार भेट

मोनोरेल, बुद्धपार्क परियोजना सुरु गर्न सकिएन : मेयर शाक्य

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,

कोरोना महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना बढ्यो

काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् । मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी

‘एसियाकै ठूलो’ ढुंगा क्षेत्रमा भौतिक संरचना निर्माण

काठमाडौं, मंसिर २६ । पर्वतको महाशिलामा रहेको ‘एसियाकै ठूलो’ ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ । जसको पुरानो नाम मेहल ढुंगा