Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो

भक्तपुरमा दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर

ओखलढुंगामा कोदोको उत्पादन बढ्यो

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा यसवर्ष कोदोको उत्पादन बढेको छ । यसवर्ष धेरै वर्षा भएपछि बाली फस्टाएर कोदोको उत्पादन बढेको कृषकहरुले बताएका छन् । रुम्जाटारका सम्म चउरमा कोदोको बाला पोटिलो र

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल

पशुपतिमा बालाचतुर्दशीको तयारी पुरा

काठमाडौं । पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको सबै तयारी पुरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्न सबै तयारी पुरा भएको

उपनिर्वाचन : आजबाट मौन अवधि शुरु

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुँदैछ । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले

उत्तर कोरियाको हतियार उत्पादन विस्तार

एजेन्सी । उत्तर कोरियाले हतियार उत्पादन प्लान्टको क्षमता विस्तार गरिरहेको अमेरिकी अध्ययनले निष्कर्ष निकालेको छ । उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले प्रयोग गरेको मिसाइल निर्माण गर्ने हतियार प्लान्टको क्षमता विस्तार

परराष्ट्रमन्त्री राणा आज चीन जानुहुँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज चीन जानुहुने भएको छ । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको हो । प्रधानमन्त्री केपी