Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


प्रिमियर लिग फुटबल : म्यान्चेस्टर, आर्सनल र लिड्स विजयी

एजेन्सी । प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित गरेको हो ।

राष्ट्रसंघको आह्वान– २०२१ लाई उपचारात्मक वर्ष बनाऔं

एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै समुदायलाई

बेलायतमा कोरोना संक्रमणकाे रेकर्ड

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण दर अहिलेसम्मकै उच्च पाइएको छ । मंगलबार बेलायतमा अहिलेसम्मकै बढी ५३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै ४ सय १४ जनाको

क्रोयसियामा ६.४ रेक्टरको भूकम्प, १२ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

एजेन्सी । क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको

‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’

काठमाडौं । अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको १८ लाख रुपैयाँ

ओरालो लाग्यो कोरोना संक्रमण दर, दोश्रो ‘वेभ’ आउन सक्ने विज्ञको चेतावनी

काठमाडौं । कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो

संसद विघटन विरुद्ध दाहाल-नेपाल समुहको जुलुस निस्कियो

काठमाडौं । नेकपा दाहाल-नेपाल समुहले संसद विघटनको विरोधमा उपत्यकाका विभिन्न १३ ठाउँबाट जुलुस निस्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समुहले आज

चिनियाँ टोलीले देउवालाई भेटे

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ टोलीले देउवा निवास बुढानिलकण्ठ पुगेर उहाँसंग भेटवार्ता गरेको देउवाको

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदबाट हटाइए

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार बिहान पदबाट हटाउनु भएको हो । बोहरा नेकपाको ओली पक्षका हुनुहुन्छ ।

सुन तोलामा आठ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० ले ओरालो लागेको छ । प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल