Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जनता आवास कार्यक्रम नारामै सीमित, १६ महिनामा एउटा घर पनि बनेन

सप्तरी । जिल्लामा जनता आवास कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । आवासविहीन अतिविपन्न दलित समुदायलाई शौचालयसहितको निःशुल्क पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन फितलो देखिएको हो ।

दाहाल र नेपाल विदेशी दलाल हुन् : मुख्यमन्त्री गुरूङ

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पुष्पकमल दाहाल र माधवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको छ । नेकपा ओली पक्षको जिल्ला भेलालाई शुक्रबार बागलुङमा सम्बोधन गर्दै उहाँले

नेपाली कांग्रेसले संवैधानिक संकटबाट देशलाई पार लगाउँछ– केन्द्रीय सदस्य गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले अहिले देखिएको संवैधानिक संकटबाट देशलाई पार लगाउन पार्टी लागि परेको बताउनुभएको छ । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले अदालतले संसद पुर्नस्थापना गर्न

ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका प्रहरीको मृत्यु

एजेन्सी । अमेरिकी संसद भवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश

भारत–अष्ट्रेलिया टेस्ट : स्टिभ स्मिथको शतकिय पारीमा घरेलु टोलीको ३ सय ३८ रन

काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ रन बनाएको छ । सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेस्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा

उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटन

उपप्रधानमन्त्रीको दाबी : आधिकारिक हामी, सूर्य चिन्ह हाम्रो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नुभएको छ । शुक्रबार नेकपा ओली समूहको

थप ५ सय ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय ६९ को पीसीआर परीक्षण गर्दा साढें १० प्रतिशतमा

महाधिवेशनको कार्यतालिका पछि सारेर निर्वाचनको तयारीमा जुट्छौं– दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको

१० सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती

कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले