Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेकपाको दुवै पक्ष आधिकारिकता माग दाबी गर्न नजाँदा निर्वाचन आयोगलाई सकस

काठमाडौं । नेकपा विवादको निरुपणमा निर्वाचन आयोग नै अलमलमा परेको बहस चलिरहका बेला नेकपाका दुवै पक्षले आधिकारिकता आधार प्रमाण बुझाएका छैनन् । जसका कारण आयोगलाई निरुपणमा पुग्न झनै कठिन देखिएको

प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा राष्ट्रिय सभा सांसद

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सदस्यहरू प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् । बैठकमा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई सदर

मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंककाे सद्भावना दूत

काठमाडौं । बैकिङ्ग क्षेत्रमा ५५ वर्षदेखि क्रियाशील राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई सद्भावना दूतमा नियुक्त गरेको छ । बैंकले हिडन ट्रेजरसँगको सहकार्यमा विगत तीन वर्षदेखि मिस

कर्जा तिर्ने समय थप्न व्यवसायीको आग्रह, बैंकले अफसिजनमा सुन ल्याउँदा व्यवसाय नै बदनाम

काठमाडौं । व्यवसायीहरूले कर्जा तिर्ने समय थप गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी

४ वर्षदेखि बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

स्याङ्जा । ४ बर्ष देखि बुहारी बलात्कार गरेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय

‘सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दा लम्ब्याउँदै जाने प्रवृत्ति देखियो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका क्रममा रिट निवेदकहरूले मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासमा हुनुपर्ने माग दोहोर्‍याइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने संवैधानिक

राष्ट्र बैंकको RTGS प्रणालीमा शुक्रबारबाट यी १० कम्पनी पनि

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट Real Time Gross Settlement (RTGS) मा आठ वटा विकास बैंक र दुई वटा वित्त कम्पनी थपिएका छन् । यसअघि २७ वटा

महाधिवेशन नगराएर अस्तित्व संकटमा परेको कांग्रेसको पहिलो शक्ति बन्ने दाउ

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ला भन्ने आश कांग्रेसीहरूमा देखिदैन । इतर समूहलाई महाधिवेशनको चासो कम हुँदा संस्थापन पक्षलाई पनि हाइसञ्चो भएको छ ।

प्रधानमन्त्रीलाई ७७ वटा संविधानका पुस्तक

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएको छ । दाहाल–नेपाल समूहले गठन गरेको

बनेपामा ग्यास उद्योगमा ट्यांकी पड्कियो, ३ जना घाइते

काभ्रे । बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् । ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा उद्योगमा कार्यरत