काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो । छलफलमा पौंचोमा मल ल्याउने मौखिक सहमतिसमेत भयो । तर
काठमाडौं । गत आर्थिक वर्ष ०७६/७७ मा देशको आर्थिक वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र यति कमजोर
अहिलेको लागि शंका उपशंका गर्नु भन्दा पनि हिंसात्मक संघर्षमा रहेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु नै महत्वपूर्ण हो ।
परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।
कोइराला, भट्टराई र ओलीलाई मात्र नभइ पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीदेखि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई समेत
काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा
दाङको शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमै आक्रमण गरी हत्या गरेको समूहसँग हतियार छैनभन्दा पत्याइदिने ? मोरङको मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको जिम्मा लिएको समूहसँग
रोमन आचार्यकाठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक अझै बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको बैठक अझैसम्म सुरु हुन नसकेको हो
एजेन्सी । अमेरिकामा एक व्यक्ति निर्दोष भए पनि २३ वर्षको जेल सजाय कटाएका छन् । उनलाई केही समय अघि मात्र त्यहाँको अदालतले न्याय दिलाएको छ । विनाकसुर २३ वर्षसम्म जेलमा
काठमाडौं । ललितपुर महानगरपालिकाले हस्तकला उत्पादन प्रदर्शनी गर्ने भएको छ । १११औं अन्तर्राट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले तीन दिने हस्तकला उत्पादन प्रदर्शन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै