बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताउनुभयो ।
सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो । पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि डेढ खर्ब रुपैयाँबराबरको वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । आयोगको ऐन, २०७४ मा फागुन मसान्तसम्म
एजेन्सी । उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ । उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दैछ । केही बेरमा बस्ने कार्यकारीणी सभाको बैठकमा सत्तामा जाने वा नजाने भन्नेबारे छलफल गर्ने जसपाले जनाएको छ ।
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।