Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कारबाहीको प्रक्रिया किन यति ढिलो गरेको हो, हामी नै छक्क परेका छौं– योगेश भट्टराई

‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति ढिलो गरिरहनुभएको छ, छक्क परेका छौं हामी,’ उहाँले भन्नभुयो, ‘छिटो गर्नुस् भनेको खोइ, किन एकदम ढिला गर्नुभएको हो ।’

७ गते गुटको भेला हो, हामी जाँदैनौं– योगेश भट्टराई

‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं ।’

यी हुन् शुक्रबारको प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि

अमेरिकामा एसियन व्यक्तिहरूमाथि दुर्व्यवहार, फेरि अर्का उवर चालकमाथि आक्रमण (भिडियो)

अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।

कैदीहरूलाई खोप कार्यक्रममा समेट्न एम्नेस्टी इन्टरनेशनलको आह्वान

संस्थाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्दा कैदी बन्दीहरू विस्मृतिमा परेको जनाएको छ । उसले कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ ।

चितवनमा धान रोप्ने आधुनिक मेसिन भित्रियो, एकैपटक ६ लाइन धान रोप्दा किसान दङ्ग

बिउसमेत राख्न नपाएर खेत बाँझै हुने चिन्तामा रहेकी छनिया महतोलाई खेत रोप्ने खेतला पाउनसमेत कठिन भइरहेका अवस्थामा धान रोप्ने मेसिन भित्रिएपछि तनाव हटेको छ । मेसिनले धान रोप्ने मात्रै नभएर

ओलीको कार्यशैली सुधारेर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा असन्तुष्ट पक्षका नेताहरूको जोड

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को असन्तुष्ट समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

बझाङमा महिला हिंसाका घटना दोब्बरले वृद्धि, मदिरा व्यवस्थित गर्न अधिकारकर्मीको जोड

बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।

धनगढी एफसीको मुख्य प्रशिक्षकमा नाइजेरियाका फुजा

धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरेको जनाएको हो । फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो

एमाले संसदीय दलको बैठकद्वारा खनाल र नेपालसहितको संसदीय बोर्ड गठन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो