Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


चितवनको सात ठाउँमा जनगणना कार्यालय स्थापना

भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो ।

सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीले देश अस्थिरता दलदलमा फस्यो– कमल थापा

बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

आमा बन्दै ऋचा शर्मा, बितेकी आमा सम्झँदै लेखिन् भावुक स्टाटस

नायिका शर्माले आमा बन्न लागेको खबर बाड्न पाउँदा खुसी भएको बताएकी छन् । उनी लेख्छिन्, ‘आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज

कोरोना संक्रमण तीव्र फैलिएपछि भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको छ । यसको विषयमा पछि थप निर्णय गरिने उहाँको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले

हुन सकेन पुँजीगत खर्च, लक्ष्य पुर्‍याउन दैनिक १६ अर्ब ८८ करोड खर्चिनुपर्ने

अघिल्लोभन्दा यस आर्थिक वर्षमा जम्मा ४ प्रतिशतले मात्रै विकास खर्च बढेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म जम्मा २५ दशमलब ८८ प्रतिशत मात्रै खर्च भएको थियो भने चालु आर्थिक वर्ष

विद्यालय बन्द गर्ने विषयमा सरोकारवालाको मतभेद, ठूला कक्षा मात्र सञ्चालन गर्न विज्ञको सुझाव

शिक्षा सम्बन्धी निर्णयमा शिक्षा मन्त्रालयले अपनत्व लिन नसक्दा कर्मचारीले नै मन्त्रालयको आलोचना गरिरहेका छन् । शुल्क मोहका कारण संस्थागत विद्यालय सञ्चालकहरूले भौतिक रूपमा कक्षा सञ्चालनको दवाव दिएको आरोप लाग्ने गरेको

हुन्डी कारोबार गरेको अभियोगमा कलवार पक्राउ, ८ लाख बरामद

कलवरामाथि बैकिङ्ग तथा वित्तीय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।

प्यूठानको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, ११ जना घाइते

मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।

नयाँ वर्षमा नयाँ सुरुवात : कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु

दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

आत्मरतिमा रमाउँदै प्रधानमन्त्रीकाे वर्षदिनकाे समीक्षा, थुप्रै आशलाग्दा काम भएको दाबी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बुधबार शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भए पनि ०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गर्नुभयो ।