Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


यूरोकप: बेल्जियम र नेदरल्याण्ड्स नक आउट चरणमा प्रवेश

एजेन्सी । बेल्जियम र नेदरल्याण्ड्स युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स नक आउट चरणमा पुगेको हो । अष्ट्रियाविरुद्धको खेलमा

उत्तर कोरियामा खाद्यान्नको चरम अभाव

एजेन्सी । उत्तर कोरियामा खाद्यान्नको चरम अभाव भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले गत वर्षको आँधी र बाढी पहिरोका कारण आफ्नो मुलुकमा खाद्यान्नको चरम अभाव भएको स्वीकार

आर्थिक क्षेत्र खुकुलो बनाउँदै ‘स्मार्ट लकडाउन’को तयारी, ५-६ जना बढी भेट्न नपाउने

काठमाडौं । कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ । संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई बिस्तारै खुला गर्ने सरकारको योजना छ ।  प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा

युरोकप : युक्रेनद्वारा म्यासेडोनिया २–१ गोलले पराजित

पहिलो हाफमा २–० गोलले युक्रेन अगाडि रहँदा दोस्रो हाफको ५७औं मिनेटमा एलिओस्कीले गोल गरे । पेनाल्टी प्रहारबाट रिबाउन्ड भएको बलमा उनले गोल गरेका थिए ।

स्याङ्जामा पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश विपद् कोषमा ५ करोड राख्ने विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनुभयो ।

तीन महिनामा सबैलाई खोप लगाउने सरकारी घोषणा फेल, राष्ट्रपतिको कुटनीतिले पनि काम गरेन

पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप

सर्वोच्चलाई सभामुखको जवाफ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक नैतिकता, निष्पक्षतावाद र सुशासनको वर्खिलाफ’

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।