Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सांसदभन्दा ठेकदारको भूमिकामा बढी

काठमाडौं । कानुन, नीति, नियम बनाउन भूमिका निर्वाह गर्नुपर्ने प्रदेश २ का सांसद बजेटकेन्द्रित भएका छन्। यससँगै उनीहरू सांसदभन्दा ठेकदारको भूमिकामा बढी देखिन थालेका छन्। एकातर्फ मन्त्रीहरूले आफ्नो क्षेत्रमा बढीभन्दा

माधवकुमार नेपालले भने, ‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारको स्टाटस सहमत्ति विपरित, सर्वोच्चमा विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरप्रति दृढ र स्पष्ट छौं’

काठमाडौं । नेकपा एमलेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरप्रति दृढ रहेको स्पष्ट पार्नुभएको छ । नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना

अन्ततः एमाले एकजुट, सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे संस्थागत निर्णय हुने

काठमाडौं । लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट भएको छ । एमालेमा देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट गठन गरिएको

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार (आज)का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला

युरोकपको उपाधि इटालीलाई

एजेन्सी । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा

काठमाडौं महाननगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा

म्याग्दीका ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध

म्याग्दी । वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी– जोमसोम लगायतका एक दर्जन बढी सडक अवरुद्ध भएका

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

काठमाडौं । सशस्त्र प्रहरीले भारतीय चोरहरूले कञ्चनपुर बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित

कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिनुभएको छ । वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन

नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । संसारका