Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन

काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गरेको छ । बिहीबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै स्थानीय तह र प्रदेशमा सेवाको

तत्काल मधेशबादी दलहरु एक हुने सम्भावना छैन : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेशबादी दलहरु एक हुने सम्भावना नरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि

रवि लामिछानेविरुद्धको मुद्दालाई रुपन्देही जिल्ला अदालतले राख्यो हेर्दाहेर्दैमा

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्धालाई हेर्दा हेर्दैमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशमा आजदेखि शुरु भएको थुनछेक

सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा

रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस भईरहेको छ । न्यायाधीश प्रल्हादकुमार योगीको ईजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा

सदनमा हाम्रो उपस्थिति झन् बलियो हुन्छ, हामी कमजोर छैनौं : डोलप्रसाद अर्याल

(अन्तरवार्ता) काठमाडौं । केही दिनअघि संघीय संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुको संयुक्त पत्रकार सम्मेलनले आगामी अधिवेशन कसरी अघि बढ्छ भन्ने संकेत गरिसकेको छ । संसदको पहिलो र दोस्रो ठूलो दलले

पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ गर्ने घोषणा गर्नुभएको छ । जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा

शुरु भयो शहीद सप्ताह

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृतकमध्ये चार जना नेपाली