Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


राप्रपाको केन्द्रिय समितिको बैठकमा ओली सरकारको ६ महिनाको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय समितिको बैठक सुरु भएको छ । बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको

सबै नागरिकको घरमा खानेपानी जानेगरी बजेट बन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार

मधेश प्रदेशमा पेस गरिएको कामकाजी भाषा सम्बन्धि विधेयक दुई दिनमै फिर्ता लिने निर्णय

काठमाडौं । मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक दुई दिनमै फिर्ता लिने प्रस्ताव पेस भएको छ । प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गत बुधबार भाषासम्बन्धी विधेयक

देश भू-राजनीतिक चक्रब्युहमा फस्ने खतरा बढेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक शुक्रबारदेखि सुरु भएको छ । बैठक राप्रकाका अध्यक्ष राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनलगायतका विषयमाथि छलफल सुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित राप्रपा

‘संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गरेन’

काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्था भन्दा माथि उठ्न नसकेको बताउनुभएको छ । मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न

चिसो र शीतलहरका कारण जनकपुरसहित मधेशको जनजीवन प्रभावित

काठमाडौं । विगत तीन दिन यता बढेको अत्याधिक चिसो र शीतलहरका कारण जनकपुरधामसहित मधेशको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नहुँदा आक्रोश

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका छन् । केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै

सभापति कपमा आज मच्छिन्द्र र एपिएफ भिड्ने

काठमाडौं । सभापति कप फुटबलमा आज मच्छिन्द्र क्लब र सशष्त्र प्रहरीको एपिएफ टिम भिड्नेछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ । यो खेलको विजेता टोलीले सेमिफाइनलमा

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै

सिद्धबाबा सुरुङमार्ग आज छिचोलिँंदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुने भएको हो । जम्मा एक हजार एक सय