Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


गगन थापाको सुझाव – ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कसैले देशमा खतरा गरेको

नेकपा (एकीकृत समाजवादी) विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको हो । नेकपा

स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा सांसद

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं । सुर्खेतको भेरीगङ्गा नगरपालिका-८ कुइरेमा शुक्रबार दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो करिब ३

वित्तिय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । विकासका लागि वित्त चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीको

सरकारी मुद्दामा सरकारी वकिलको अनिवार्य प्रतिनिधित्व गराउन महान्यायाधिवक्ताको कार्यालयले थाल्यो गृहकार्य

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपाल सरकारको हक, हित तथा सरोकार रहेको मुद्दामा अनिवार्य रूपमा सरकारी वकिलमार्फत प्रतिनिधित्व गर्नुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्न गृहकार्य थालेको छ । कार्यालयले शुक्रबार एक कार्यक्रमको

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भएर प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश