Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई विद्युत आपूर्ति ग्रिडबाट नकाट्न संयुक्त राष्ट्रसंघको रुसलाई आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुससँग परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको विद्युत आपूर्ति ग्रिडबाट नकाट्न आग्रह गर्नुभएको छ । शुक्रबार रुसको कब्जामा रहेको जापोरिझाहिया परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको ग्रिडबाट

रातभर जाग्राम बसेर श्रीकृष्ण जन्माष्टमीको व्रत समापन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’

स्विडेनको किनमेल केन्द्रमा गोली चल्दा एकको मृत्यु, एक घाइते

काठमाडौं । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । यस्तै, गोली लागेर एक महिला घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइते महिलाको स्थानीय

सन्दीप लामिछानेले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् । युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना

काठमाडौं । देशका अधिकांश भू–भागमा आज शनिबार आंशिक देखि सामान्य बदली रहेको छ । अहिले प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का

चीन-अमेरिका विवाद बढ्यो

काठमाडौं । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढेको थियो । पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने

ढाड तथा कम्मरको दुखाईमा योग – २

चन्द्र कटुवाल गत हप्ता हामीले ढाड तथा कम्मर दुखाईका लागि मुख्य तीन वटा आशन हरु मर्कटाशन, सल्भाशन र भुजङ्गाशनका बारेमा जानकारी दिएका थियौं । त्यसबाहेक ढाड तथा कम्मरको दुखाइमा लाभकारी

कहिले उठ्ला, काठमाडौंको सबै फोहोर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार

कार्यकारी निर्देशक बन्न दौडधुप : श्रममन्त्रीद्वारा चुनावी खर्चको माग

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न